११ बैशाख २०८१, मंगलबार

Tag: स्थानीय खुशी

गाउँबस्तीमै स्वास्थ्य सेवाको पहुँच : स्थानीय खुशी

फुङ्लिङ, १६ कात्तिक । उपचार लागि हेलिकप्टर चार्टर गरेर अस्पताल पुयाउनुपर्ने फक्ताङलुङ गाउँपालिकामा अहिले गाउँबस्तीमै स्थानीयले स्वास्थ्य सेवा पाउन थालेको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका एक दुर्गम तथा भौगोलिक हिसाबले ठुलो क्षेत्र भएको विगत केही वर्षमा सामान्य उपचार नपाए्र ज्यान