११ बैशाख २०८१, मंगलबार

Tag: स्थानीयवासी चिन्तित

कटानको जोखिममा भिमादः स्थानीयवासी चिन्तित

दमौली । तनहुँको भिमाद बजार सेती नदीको कटानले बर्सेनि जोखिममा पर्दै आए पनि बजार जोगाउन कुनै पहल नभएपछि स्थानीयवासी चिन्तित भएका छन् । बर्सेनि कटानमा पर्दै गएको भिमाद बजार संरक्षणका लागि पहल नहुँदा यहाँका स्थानीयवासी चिन्तित भएका हुन् । भिमाद