७ बैशाख २०८१, शुक्रबार

Tag: स्थानीयवासीलाई पूर्वतयारी

कैलालीमा बाढीबाट बच्न स्थानीयवासीलाई पूर्वतयारी सम्बन्धी सिकाइँदै

टीकापुर । कैलाली जिल्ला बाढीको उच्च जोखिममा रहेको जिल्ला हो । जिल्लाको टीकापुर र भजनी नगरपालिकामा बर्सेनि बाढीबाट ठूलो धनजनको क्षति हुन्छ । बर्सातको समयमा नदीमा पानीको बहाव बढेपछि जोखिमबाट बच्न भजनीका प्रभावित क्षेत्रका स्थानीयवासीलाई पूर्वतयारीसम्बन्धी घटना अभ्यास गरी सिकाइएको