१२ बैशाख २०८१, बुधबार

Tag: स्थानीयवासीद्धारा भेट

राष्ट्रपतिसमक्ष ललितपुरका जनप्रतिनिधि र स्थानीयवासीद्धारा भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले आज भेटेर निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । शितल निवासमा भएको सो भेटमा जनप्रतिनिधिहरुले पालिकामा भएका गतिविधिका बारेमा सम्माननीय राष्ट्रपतिलाई जानकारी गराएका थिए