१२ बैशाख २०८१, बुधबार

Tag: स्टेशन म्यानेजर

दिनेश डिसी कान्तिपुर टेलिभिजनको स्टेशन म्यानेजरमा नियुक्त

काठमाडौँ । रेडियो कान्तिपुरको स्टेशन म्यानेजर बरिष्ट संचारकर्मी दिनेश डिसी अब कान्तिपुर टेलिभिजन स्टेशन म्यानेजरमा नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुप व्यवस्थापनले माघ १४ गते देखि लागु हुने गरी नयाँ स्टेशन म्यानेजरमा डिसीलाई नियुक्त गरेको हो । भुषण दाहाललाई