६ बैशाख २०८१, बिहिबार

Tag: स्क्रबटाइफसका बिरामी

दार्चुलामा बढ्न थाले स्क्रबटाइफसका बिरामी

दार्चुला । दार्चुला जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । यही साउन दोस्रो सातादेखि हालसम्म ८ जनामा त्यस्ता बिरामी देखिएको जिल्ला अस्पतालले जनाएको छ । अस्पताल अनुसार तीन स्थानीय तहका छ महिला र दुई पुरुषमा स्क्रबटाइफसको लक्षण देखिएको छ ।