७ बैशाख २०८१, शुक्रबार

Tag: स्कुल विभाग प्रमुख

एमालेमा ९ विभाग गठन, ओलीलाई स्कुल विभाग प्रमुखको जिम्मेवारी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठकले पार्टीका विभिन्न ९ केन्द्रीय विभागमा सदस्य मनोनयन गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकले ती विभागहरूमा अधिकतम २५ सदस्यसम्म रहन सक्ने व्यवस्था भए पनि पार्टीमा