१३ बैशाख २०८१, बिहिबार

Tag: स्कुटर चालक

दूध ट्यांकरको ठक्करवाट भक्तपुरमा स्कुटर चालकको मृत्यु

काठमाडौं । भक्तपुरमा ट्यांकरको ठक्करवाट स्कुटर चालकको मृत्यु भएको छ । भक्तपुरको लोकन्थलीमा दूधको ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो । बा ०१ ००४ क ०५८० नम्बरको ट्याङकरको ठक्करबाट बा ०२०२५ प १६२० नम्बरको स्कुटरलाई ठक्कर दिएको