१३ बैशाख २०८१, बिहिबार

Tag: स्कारपियो जिप दुर्घटना

उदयपुरमा स्कारपियो जिप दुर्घटना : ५ जनाको मृत्यु, ३ जना घाइते

उदयपुर, कार्तिक २ । उदयपुरमा दसैंका यात्रु सवार स्कारपियो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ३ जना घाइते भएका छन् । सिद्धिचरण राजमार्गको कटारी घुर्मी सडक अन्तर्गत कटारी नगरपालिका-१४ भदौरे भिरमा हिजो शनिबार राति ११ः५५ बजे स्करपियो जिप