१३ बैशाख २०८१, बिहिबार

Tag: स्कर्टिङ

वार्तापछि पहिलोपटक विप्लव सार्वजनिक, प्रहरीको स्कर्टिङमा काठमाडौं आउँदै

काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) सरकारसँग भएको सहमतिको विस्तृत विवरण घोषणा कार्यक्रममा सहभागी हुन शुक्रबार नवलपरासीबाट काठमाडौं आउँदै छन् । नेत्रविक्रम चन्द (विप्लव) लाई प्रहरीको स्कर्टिङमा आज दिउँसो काठमाडौं ल्याइँदै छ । उनी नवलपरासीमा सहिद परिवारसँग भेटघाट गरेर