७ बैशाख २०८१, शुक्रबार

Tag: सोचेको परिणाम आएन

स्थानीय चुनावमा १७५ सिट ल्याउने आंकलन गरिएपनि सोचेको परिणाम आएन : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचनमा पार्टीले १७५ सिट ल्याउने आंकलन गरिएतापनि सोचेअनुसारको परिणाम आउन नसकेको भन्दै गुनासो गरेका छन् । आज बिहीबार ललितपुरका स्थानीय तहमा निर्वाचित स्थानीय जनप्रतिनिधिलाई