१३ बैशाख २०८१, बिहिबार

Tag: सैन्य सामग्री

नेपाली सेनालाई भारतीय सेनाद्वारा सैन्य सामग्री हस्तान्तरण

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई सैन्य सामग्री हस्तान्तरण गरेको छ । आज सोमबार टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहबीच भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । उनले आजै प्रधानसेनापति