७ बैशाख २०८१, शुक्रबार

Tag: सैन्य अभ्यास

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुँदै

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास सञ्चालन हुने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै दुई देशको सेनाबीच साउन ३१ गतेदेखि भदाै ३१ गतेसम्म ‘एक्स–ब्यालेन्स नेल २२–५५३०’ संयुक्त सैन्य