११ बैशाख २०८१, मंगलबार

Tag: सैनिक मारिए

सशस्त्र हमलामा मालीमा पाँच सैनिक मारिए

बामाको । एक सैन्य गस्तीमा भएको हमलामा मध्य मालीमा पाँच सैनिक र तीन आतंकवादी मारिएका छन्। मालीको सशस्त्र बलले आफ्नो वेबसाइटमा जनाएअनुसार सेनाको अपरेसन गस्ती टोलीले आइतबार बिहान ११:४५ बजे एक सशस्त्र आतंकवादी समूहलको हमला विरुद्ध जवाफी प्रतिक्रिया दिएको थियोजसमा