१२ बैशाख २०८१, बुधबार

Tag: सेवानिवृत्त कर्मचारी सम्मानित

सेवानिवृत्त कर्मचारी सम्मानित

सिन्धुली । यहाँ सेवानिवृत्त भएका राष्ट्रसेवक कर्मचारीलाई सम्मानित गरिएको छ । आज बिहान नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमितिले सेवानिवृत्त भएका १९ व्यक्तिलाई सम्मान गरेको हो । शहीद मनोज–झपेन्द्र स्मृति दिवस २०७८ का अवसरमा जिल्लामा रहेका सेवानिवृत्त राष्ट्र सेवक कर्मचारीलाई