१२ बैशाख २०८१, बुधबार

Tag: सेवाको आवश्यकता

सुरक्षित र सहज सेवाका लागि गुणस्तरीय ‘ई–कमर्श’ सेवाको आवश्यकता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविधिको प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उच्चस्तरीय सूचना प्रविधिको