४ बैशाख २०८१, मंगलबार

Tag: सेवा

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि मालपोतको सेवा पाँच दिनको लागि स्थगित

काभ्रे । मालपोत कार्यालय धुलिखेलको सेवा पाँच दिनका लागि स्थगित गरिएको छ । कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयको सेवा पाँच दिनका लागि स्थगित गरिएको छ । कार्यालयको आन्तरिक प्रशासनिक भने सञ्चालन हुने जनाइएको छ । कोरोनाको प्रभावका