७ बैशाख २०८१, शुक्रबार

Tag: सेरम इन्स्टिच्युड अफ इन्डिया

महाराष्ट्रमा रहेको कोरोनाको खोप बनाउने भारतीय कम्पनीमा आगलागी

पुणे । कोरोना भाइरस विरुद्धको खोप बनाइरहेको भारतको महाराष्ट्रमा रहेको ‘सेरम इन्स्टिच्युड अफ इन्डिया’ को कार्यालयमा आगलागी भएको छ । लाखौँ लाख खोप उत्पादन गरिरहेका बेला बिहीबार ठूलो आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभएपनि अन्य ठूलो क्षति भएको