६ बैशाख २०८१, बिहिबार

Tag: सेमिफाइनलमा प्रवेश

हङ्कङलाई हराउदै नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा हङ्कङलाई हराउदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा हङ्कङलाई हराएर नेपाल एक खेलअगावै समूह ‘ए’ बाट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा भएको खेलमा