१२ बैशाख २०८१, बुधबार

Tag: सेनिटाइजर

स्वास्थ्य मन्त्रालयमा कोरोनाको नाममा यतिधेरै भ्रष्टाचार, ९ सय पर्ने सेनिटाइजरलाई ३५ सयमा खरिद

काठमाडौं । स्वास्थ्य मन्त्रालयले मास्क सेनिटाइजर, क्लोरिनलगायत स्वास्थ्य सामग्री बजार मूल्यभन्दा चार गुणा महँगो खरिद गरेको पाइएको छ । बजारमा प्रति थान चार रुपैयाँमा पाइने मास्क सात रुपैयाँ, ५ लिटरलाई ८ सय ५० देखि ९ सय रुपैयाँ पर्ने फ्लोरोना सेनिटाइजर