७ बैशाख २०८१, शुक्रबार

Tag: सेना परिचालन

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् सरकारलाई स्वीकृति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । राष्ट्रपति भण्डारीले आगामी ४ मंसिर गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली सेनालाई परिचालन गर्न स्वीकृति दिएकी हुन् । ‘एकीकृत सुरक्षा कार्य योजना २०७९’ मा