१२ बैशाख २०८१, बुधबार

Tag: सेना गम्भीर घाइते

राइफलको गोली लागेर सेना गम्भीर घाइते

नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही गोली लागेर घाइते भएका छन् । स्रोतका अनुसार पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएका हुन् । स्रोतका अनुसार चौहानको बायाँ चिउँडोको मुनि घाँटीको भाग र दाहिने आँखाको