७ बैशाख २०८१, शुक्रबार

Tag: सेनाले देखाएको

देश र जनताको सेवामा सेनाले देखाएको त्याग, समर्पणको लागि धन्यवाद दिन्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाशिवरात्रि तथा सेना दिवसका अवसरमा शुभकामना सन्देश दिंदै देश र जनताको सेवामा सेनाले देखाएको त्याग, समर्पण तथा सहयोगको लागि धन्यवाद ज्ञापन गरेका छन् । प्रधानमन्त्री दाहालले भनेका छन्, “ऐतिहासिक परिवेश र परिदृश्यको सूक्ष्म निगरानी