७ बैशाख २०८१, शुक्रबार

Tag: सेनाद्वारा उद्धार

२२ घण्टापछि महाकालीमा फसेका ५ जनाको सेनाद्वारा उद्धार

महेन्द्रनगर । नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मसेट्टीका दुई बालबालिकासहित ५ जनाको महाकाली नदीबाट २२ घण्टापछि सकुशल उद्धार गरेको छ । लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले मसेट्टीका लक्ष्मण नायक उनकी श्रीमती शान्ति, दुई छोरा र स्थानीय दीर्घमती देवी खड्कालाई हेलिक्टरमार्फत