७ बैशाख २०८१, शुक्रबार

Tag: सेनाको कारबाही

मालीमा कारबाहीमा २०६ विद्रोही लडाकू मारिएको सेनाको दावी

बामाको । अफ्रिकी मुलुक मालीमा सेनाको कारबाहीमा २०६ जना बिद्रोही लडाकू मारिएका सेनाले बताएको छ । मालीको सहेल राज्यको मौरा क्षेत्रमा गत केही सातादेखि जारी कारबाहीमा उनीहरु मारिएको मालीको सेनाले दावी गरेको हो । कारबाहीकै क्रममा ५१ जनालाई नियन्त्रणमा लिइएको