७ बैशाख २०८१, शुक्रबार

Tag: सेना

मनाङका विद्यालय भवन सेनाले बनाउने

मनाङ । बाढीपहिराका कारण क्षति पुगेका यहाँका विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिराले क्षति पु¥याएका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले क्षति पु¥याएका चार विद्यालयको भौतिक