१३ बैशाख २०८१, बिहिबार

Tag: सेतो मच्छिन्द्रनाथ

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदैछ । रथयात्राका लागि दिउँसो ४ बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । शहरको