८ बैशाख २०८१, शनिबार

Tag: सेती प्रादेशिक अस्पताल

सेती प्रादेशिक अस्पतालमा उपचाररत कारोना संक्रमित महिलाको मृत्यु

सुदूरपश्चिम । सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयू (सघन उपचारकक्ष) मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित महिलाको उपचारका