८ बैशाख २०८१, शनिबार

Tag: सेक्ने

चोटपटक लागेको भागमा तातोले सेक्ने कि चिसोले ?

मानिसको जीवनमा हरेक खालका घट्नाहरु घटिरहेका हुन्छन् । कतिपय घट्नाहरु ठुलो हुन्छ भने कति सानो  हुन्छ । घट्नावाट भएको शरीरका चोटपटकलाई पनि हामीले राम्रोसँग हेरचाह गर्नुपर्दछ । चोटपटक लागि सकेपछि त्यतिकै पिडा पनि हुन्छ । प्राय: हाम्रो समुदायमा चोट लाग्दा