७ बैशाख २०८१, शुक्रबार

Tag: सूर्य पाठक

चित्रबहादुर केसी र सूर्य पाठक : कसलाई कति चुनौती ?

बागलुङ । युवा पुस्ताका डा. सूर्यप्रसाद पाठकसंग ८० वर्षीय चित्रबहादुर केसी चुनावी मैदानमा हुनुहुन्छ । व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला गर्दैन भन्ने मान्यता राख्ने केसीलाई मतदाताले कत्तिको रुचाउने हुन् त्यो त हेर्न बाँकी छ । बागलुङ–१ बाट प्रतिनिधिसभामा छिर्ने दाउसहित