८ बैशाख २०८१, शनिबार

Tag: सूर्यलाई अघ्र्य

राष्ट्रपति भण्डारीद्वारा गुह्येश्वरीमा सूर्यलाई अघ्र्य दिएर छठ पूजा (फोटो फिचर)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेकी छन् । देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा