६ बैशाख २०८१, बिहिबार

Tag: सूचना प्रविधिमैत्री

सूचना प्रविधिमैत्री नेपाल निर्माणका लागि सरकारले नागरिक एप ल्याएको हो : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सबैलाई शुुभकामना व्यक्त गरेका छन् । ‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाउन लागिएका यस दिवसका अवसरमा