७ बैशाख २०८१, शुक्रबार

Tag: सूचना तथा प्रसारण विभाग

२३ सय अनलाइन सञ्चारमाध्यम दर्ता

काठमाडौँ । पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको सङ्ख्या बढ्दै गएको छ । सूचना तथा प्रसारण विभागका अनुसार चालु आर्थिक वर्षमा (साउन ६९, असोज ९१, मङ्सिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४०) ४७८ वटा नयाँ अनलाइन दर्ता भएका छन् ।