११ बैशाख २०८१, मंगलबार

Tag: सुवास नेम्बाङ

सुवास नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले सुवास नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज शनिबार बसेको सचिवालय बैठकले नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । मुलुककोे सर्वाेच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने