६ बैशाख २०८१, बिहिबार

Tag: सुर्यमा ग्रहण

धनगढी पुगेर नेपालले भने- सुर्यमा ग्रहण लागेपछि कलम रोज्नुपर्यो

धनगढी । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सुर्यमा ग्रहण लागेपछि कलम चुनाव चिन्ह रोज्नुपरेको स्पष्ट परेका छन् । आज धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले सूर्यमा ग्रहण लागिसकेकाले