६ बैशाख २०८१, बिहिबार

Tag: सुर्मादेवी

सुर्मादेवीको क्रिडास्थल बझाङको ताल सुर्मा सरोवर

पृष्ठभूमि : नवर्दुगामध्ये कान्छी बहिनी सुर्मादेवीको क्रिडास्थल रहेकोले यस तालको नाम सुर्मा सरोवर रहेको हो भन्ने धार्मिक जनविश्वास छ । जयपृथ्वीबहादुर सिंहले सुनारहरू झिकाएर भुक्तोली भन्ने ठाउँमा बनाएको सुन प्रशोधन गर्ने आरन चाहिं सुर्मादेवीले भष्म पारिदिएको अर्को किम्वदन्ती पनि छ