११ बैशाख २०८१, मंगलबार

Tag: सुर्ती चुरोट

सुर्ती चुरोटको नशा हटाउने सरल औषधी

चुरोटले आफूलाई भन्दा अरूलाई असर हुन्छ भन्ने कुरा बताइ रहनु नपर्ला जस्तो मलाई लाग्छ । स्वास्थ्यप्रति हाम्रो सानो लापरबाहीले ठूलो समस्या सामना गर्नुपर्ने हुन सक्छ । चुरोट एक प्रकारको धुम्रपानको साधन हो। सुर्तीमा निकोटिनको प्रयोगले गर्दा मान्छेलाई चुरोटको बानी हुन