६ बैशाख २०८१, बिहिबार

Tag: सुरौदीका किसान

चैते धानमार्फत सामूहिक खेतीमा जोडिँदै कास्कीको सुरौदीका किसान

गण्डकी । गत चैत १७ गतेदेखि कास्कीको दक्षिण भेग सुरौदी खोलाकोे किनार कुर्लिङ क्षेत्रस्थित नरपतेमा झण्डै १२/१५ जनाको समूह लगातार चैते धान रोप्न ब्यस्त देखिन्छ । अधिकांश स्थानमा कृषिप्रतिको अनइच्छाका कारण खेत तथा बारी बाँझिँदै गएको वास्तविकतामा यहाँका किसान भने