६ बैशाख २०८१, बिहिबार

Tag: सुरेन्द्र पाल

ताप्लेजुङमा थेबे, दोलखामा श्रेष्ठ र बैतडीमा पाल निर्वाचित

काठमाडौँ । नेकपा एमाले पार्टीको ताप्लेजुङ जिल्ला समितिको अध्यक्षमा भुपेन्द्र थेबेले बलबहादुर साम्सोहाङलाई ५६ मतले पछि पार्दै विजयी भएका छन् । जम्मा ६३५ मतमध्ये थेबेले ३२९ मत प्राप्त गरेका थिए भने साम्सोहाङले २७३ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा सन्तोष