८ बैशाख २०८१, शनिबार

Tag: सुरु गरेको छु

बालेनको दावी : १०० दिनको अवधिमा आशा जगाउने काम सुरु गरेको छु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्नो विगत एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको बताएका छन् । महानगर प्रमुखको कार्यभार सम्हालेको १०० दिन पुगेको स्मरण गर्दै आज प्रमुख साहले आफ्नो विगत सय दिनको कार्यकाल कस्तो