७ बैशाख २०८१, शुक्रबार

Tag: सुरुङ परीक्षण

मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज, सम्भावित दुर्घटनावाट बच्न विशेष सतर्कता

सिन्धुपाल्चोक । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो । आयोजनास्थल मेलम्चीमै