१३ बैशाख २०८१, बिहिबार

Tag: सुरुआती अग्रता

ताप्लेजुङमा योगेश भट्टराईले लिए सुरुआती अग्रता

ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभातर्फ नेकपा एमालेका योगेश भट्टराईले सुरुआती अग्रता लिएका छन् । केही समयअघि सुरु भएको मतगणनामा एमालेका भट्टराईले प्रारम्भिक अग्रता लिएका लिएका हुन् । जिल्लाको फक्ताङलुङ गाउँपालिकाको याङ्मा र ओलाङचुङगोलाको १०९ मत गन्दा भट्टराईले ६८ मत प्राप्त गरेका