११ बैशाख २०८१, मंगलबार

Tag: सुरक्षा परिषद्को बैठक

प्रधानमन्त्री ओलीले किन अचानक बोलाए सुरक्षा परिषद् र मन्त्रिपरिषद्को बैठक ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक अचानक बोलाएका छन् । आज मंगलबार बिहान ९ बजे बैठक सिंहदरबारस्थित परिषद्को कार्यालयमा बस्ने भएको हो । गोप्य स्रोतका अनुसार बैठकमा देशमा विकसित पछिल्ला घटनाक्रम र सुरक्षाका विषयमा छलफल बुझिएको