१३ बैशाख २०८१, बिहिबार

Tag: सुरक्षा निकायका प्रमुख

राष्ट्रपतिलाई गृहमन्त्रीसहित ३ सुरक्षा निकायका प्रमुखले भेटे

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई गृहमन्त्री खगराज अधिकारी र तीन सुरक्षा निकायका प्रमुखले भेटेका छन् । राष्ट्रपतिले बोलाएपछि गृहमन्त्री, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शीतल निवास गएका हुन्