७ बैशाख २०८१, शुक्रबार

Tag: सुरक्षा चुस्त

विमानस्थल सुरक्षा चुस्त बनाउने

बझाङ । विमानस्थलको सुरक्षालाई नै चुनौती हुने गरी भएका मानवीय गतिविधिमा देवल विमानस्थलले रोक लगाउने निर्णय गरेको छ । विमानस्थल सुरक्षा समितिको बैठकले नयाँ सुरक्षा योजना ल्याउने विमानस्थलका बरिष्ठ अधिकृत तथा विमानस्थल सुरक्षा समिती अध्यक्ष भानुभक्त आचार्यले बताउनुभयो । पशुपंक्षी