८ बैशाख २०८१, शनिबार

Tag: सुरक्षा खतरा

प्रधानमन्त्रीको सुरक्षा खतराबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाबारे छानबिन गर्न सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा एउटा उच्च स्तरीय समिति गठन हुने भएको छ । अन्तर्राष्ट्रिय समाचार अनुसार यसैसाता प्रधानमन्त्री मोदी सवार गाडी पन्जाबको फेरोजपुरको एउटा फ्लाइओभरमा झन्डै २० मिनेट फसेको थियो