८ बैशाख २०८१, शनिबार

Tag: सुरक्षार्थ

स्वास्थ्यकर्मीको सुरक्षार्थमा पूर्वसाबधानी अपनाईंदै

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमितको उपचारमा संलग्न जिल्लाका स्वास्थ्यकर्मीमाथि हुनसक्ने गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न पूर्वसावधानी अपनाइने भएको छ । अन्य जिल्लामा कोरोनाका बिरामीको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि आक्रमण हुन थालेपछि काभ्रेपलाञ्चोकस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)को आजको बैठकले उक्त