८ बैशाख २०८१, शनिबार

Tag: सुरक्षाकर्मीको सहयोग

सुरक्षाकर्मीको सहयोगमा १४ दिनपछि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन

काठमाडौँ । पासाङ ल्हामु राजमार्गअन्तर्गका स्थानीयको निरन्तरको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा आजबाट काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको छ । स्थानीयसँगको छलफलमा सहमति नजुटेपछि काठमाडौँ महानगरपालिकाको पहलमा ३०० सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काटठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य आजबाट