७ बैशाख २०८१, शुक्रबार

Tag: सुमन सायमी

काठमाडौं क्षेत्र नं. ८ : रास्वपाका श्रेष्ठलाई पछ्याउँदै सायमी

काठमाडौँ । काठमाडौं क्षेत्र नं. ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् । उक्त क्षेत्रको जारी मतगणनामा रास्वपाका उम्मेदवार श्रेष्ठलाई हाम्रो नेपाली पार्टीका सुमन सायमीले श्रेष्ठलाई पछ्याइरहेका छन् । पछिल्लो परिणामअनुसार रास्वपाका श्रेष्ठले ६११ मत