६ बैशाख २०८१, बिहिबार

Tag: सुमन श्रेष्ठ

सुमन श्रेष्ठ बने ताप्लेजुङ आइडल सिजन-३ को विजेता

ताप्लेजुङ । सुमन श्रेष्ठ ताप्लेजुङ आइडल सिजन-३ को विजेता बनेका छन् । विजेता श्रेष्ठले नगद १ लाख र दुई वटा नयाँ गीतमा स्वरांकनको उपहार प्राप्त गरे । यसैगरी दोस्रो हुने पेमा लमु शेर्पाले नगद ५० हजार र एउटा गीत पुरस्कार